Type Here to Get Search Results !

Interdisciplinary भनेको के हो? साधारण भाषामा




"विज्ञान" पढाउने शिक्षकले पनि "बिज्ञान" लेख्नु हुँदैन, "विज्ञान"नै लेख्नु पर्छ । त्यसो हुँदा विद्यार्थीले थोरै नेपाली पनि सिक्छ । अनि "साइन्स" पढाउने शिक्षकले "Science" लेखिदियो भने उसले थोरै अङ्ग्रेजी पनि जान्दछ । यसलाई अङ्ग्रेजीमा Interdisciplinary भनिन्छ । मतलब एक विषयलाई अर्को विषयसँग सम्बन्धित गरेर सिकाउने । हाल कक्षा १-३ मा एकीकृत पाठ्यक्रम लागू भएको पनि Interdisciplinary Subjects को अवधारणा हो ।
नेपाली पढाउनेले मात्र नेपाली शुद्ध लेख्नुपर्छ र अङ्ग्रेजी पढाउनेले मात्रै अङ्ग्रेजी शुद्ध लेख्नुपर्छ भन्ने गलत बुझाइ हो । त्यसैले त अङ्ग्रेजी र नेपालीलाई कम्तिमा १२ कक्षासम्म अनिवार्य गरिएको हो ।

Source : From Narayan Paudel Sir's FB Wall

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.