हरेक वर्ष विश्व समुदायले अक्टोवर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्छ । हरेक वर्ष विश्व समुदायले अक्टोवर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्छ । सन् २०२१ को प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा चाहिँ 'International cooperation for developing countries to reduce their disaster risk and disaster losses' रहेको छ ।सन् १९८९ को राष्ट्र संघको साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि यस दिवसको शुरुवात गरिएको हो