Type Here to Get Search Results !

हस्ताक्षर [हस्ताक्षर विज्ञान] द्वारा आफ्नो ब्यक्तित्व जान्नु होस





अब हस्ताक्षरद्वारा आफ्नो ब्यक्तित्व जान्नु होस।
१.के हो हस्ताक्षर विज्ञान?
->यो पूर्वीय ऋषि महर्षि परासर,भृगु,वशिष्ठ लगायत कालीदास सम्मले यो बिषयमा सोध गर्नु भएको एक प्राचीन विज्ञान हो।हाल यसको प्रयोग भारतवर्ष लगायत धेरै जसो पश्चिमा देशहरुमा गरिएको पाइन्छ। यस विषय बाट ब्यक्ती सोच,बिचारधारा,भावना कार्यशैली लगायत ब्यक्तिको धेरै कुरा अभिब्यक्त गर्दछ।
२.यो कति वर्षको उमेर समूहको हेर्न सकिन्छ?
->यो विधाको प्रयोग सामान्यतया १८ वर्ष भन्दा माथिको सबै जसो उमेर को हेर्न सकिए पनि सुधार गरि ब्यक्तित्व परिवर्तन गर्न भने ४५ वर्ष सम्मका ब्यक्तीले गर्न सकिन्छ।
हस्ताक्षर अवचेतन मनको
प्रतिबिम्ब हो।त्यसैले थोरै हस्ताक्षर बदलाब (परिवर्तन)ल्याइ ब्यक्तित्वमा पनि बदलाब ल्याउन सकिन्छ।त्यसको लागि कम्तिमा ३१ दिन भन्दा बढी अभ्यास गर्नु पर्ने छ।
३.यो प्रयोग कुन कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ?
->ब्यबसायी,नेता,समाजसेवी,नीति निर्माता,शिक्षक,बिद्यार्थी लगायत हरेक क्षेत्रको ब्यक्तिहरुको लागि यसको प्रयोग गर्न सकिन्छ।
तपाईं पनि हस्ताक्षर जाँच बुझ गराइ आफ्नो पेशा तथा कार्य क्षेत्रमा अझ सफल हुन चाहनु हुन्छ भने सम्पर्क राख्नु होस। अनलाइन सेवा पनि दिन सकिनेछ।
४.के के आवस्यक पर्दछ?
->भर्खर गरिएको आधिकारिक ३/४ उस्तै हस्ताक्षर भए पुग्छ। हस्ताक्षरको फोटो मेसेज,इमेल गर्न सकिनेछ
आवस्यक परेमा प्रत्यक्ष भेटघाट पनि गर्न सकिन्छ।
यो सशुल्क भएको हुनाले सेवाको लागि मेसेजमा कुराकानी गरे पश्चात् मात्रै आफ्नो हस्ताक्षर पठाउनु होला।
You can learn more from below article by Unik Khabar/युनिक खबर
https://unikkhabar.com/.../how-does-a-signature-affect-a...
Source : FB wall from Umesh KC sir 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.