Type Here to Get Search Results !

विनाशकारी भूकम्प गएको त्यो कालो दिन बैशाख १२ गते

Progressive Data over 5 years since  the Massive Earthquake 2072 Baisakh 12


विनाशकारी भूकम्प गएको आज पाच वर्ष पुगेपछि

२०७ २ साल बैशाख १२  गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ८  हजार ७  सय ९०  जनाको ज्यान गएको थियो।  झन्डै २२,०००  नागरिक  घाइते  भएका थिए। भूकम्पबाट भौतिक संरचनामा क्षति पुगेको भूकम्पबाट क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा सार्वजनिक लगायतका पुन निर्माणका काम भइरहेको छ।  रास्ट्रिय  पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले ढलेका छँदै  प्रतिशत घर पुनर्निर्माण भएका छन्।  लाभक राई सूचीमा परेका ८,२७,००० घरमध्ये 5 लाख घर बनेका एक लाख 90 हजार घर बन्ने क्रममा छन् बन्न बाँकी घरको पनि यसै आर्थिक वर्ष भित्रमा काम सक्ने लक्ष्य राखिएको छ।  झन्डै ७०,००० घरलाइ सुरक्षित बनाउन प्रबलीकरण काम भने बाँकीनै छ।  भूकम्प प्रभावित ३२  जिल्लामा क्षतिग्रस्त 7500 53 विद्यालय मध्ये 5 हजार 598 विद्यालय गरिसकेकाछन् 1197 एउटा स्वास्थ्य संस्थामध्ये 669 वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ ९20 वटा महत्वपूर्ण सम्पदा मध्ये ४०२  सम्पदाको पुनर्निर्माण भइसकेको छ राष्ट्रिय पुनर्निर्माण अर्का प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनु भयो। महत्तोपुर्ण धरोहर धरहारा  सहित रानीपोखरी काष्ठमण्डप सिंहदरबार नुवाकोट दरबार गुम्बा लगायतको पुनर्निर्माण सक्ने काम बाँकी नै छ।  देश पुनर्निर्माण र पुनर्स्थापनाबेला देखापरेकोकोरोना  संक्रमणको असर वित्तीय स्रोतको व्यवस्थापन भूकम्पप्रभावितलाई जीविकोपार्जनका कार्यक्रम जस्ता चुनौती कायमै रहेका छन्। ५  वर्षे अवधिका आउदो पुष्प सकिनेछ तर पुनर्निर्माण र पुनर्स्थापनाका काम भने अझै समय लम्बिने निश्चित जस्तै छ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.