Type Here to Get Search Results !

Congratulations!!! SEE BATCH 2077

श्री आदर्श अङ्गे्रजी आवासीय माध्यमिक विद्यालय, कुश्मा, पर्वतबाट २०७७ सालको एसइइ परीक्षामा सम्मिलित विद्यार्थीहरु उच्च जिपिए सहित उत्तीर्ण हुन सफल सम्पुर्ण विद्यार्थीहरुमा
हार्दिक बधाई
ज्ञापन गर्दै अगामि दिन पूर्ण सफलता सहित उज्जवल भविष्यको कामना गर्दछौं । नतिजा प्राप्त गर्नको निम्ति अहोरात्र खटि आफ्नो दायित्व पूरा गर्ने सबै विषय शिक्षक, कक्षा शिक्षक, अभिभावकज्यूहरु एवम् सम्वन्धित सबैमा हार्दिक धन्यवाद सहित बधाईको शुभकामना प्रदान गर्दछौं ।
गणेशमान श्रेष्ठ अध्यक्ष वि. व्या. समिति, हिमबहादुर पौडेल प्रिन्सिपल, सम्पूर्ण वि. व्य. समिति एकेडेमिक इन्चार्ज, लेखाप्रमुख, इ.सि.ए. कोअर्डिनेटर, प्राइमरी प्रमुख
एवम्
विद्यालय परिवार

श्री आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, कुश्मा, पर्वत,


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.